stcnepal long ad
global ime bank long

कोरोना जोखिम नियन्त्रणका लागि तानसेन सिमेन्टको सहयोग 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

पाल्पा । तानसेन सिमेन्टले खानी स्थल प्रभावित क्षेत्रमा चार लाख एक हजार रुपैयाँको सहयोग गरेको छ । उक्त सहयोग बराबरको चेक कम्पनीले माथागढी गाउँपालिकाका कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेको हो ।

यसका साथै, पाल्पा सिमेन्टले सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि दुई लाख एघाह्र हजार एक सय एघाह्र रुपैयाँको सहयोग पनि गरेको छ।

कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सीमेन्टले  नवलपरासी सुनवल ७ मा किटनासक औषधी छरेको छ । सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगुवाईमा र पाल्पा तान्सेन सीमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा विषाधी छरिएको हो ।

IME Lifesidebar
kumari