citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

प्राइम लाइफ इन्स्योरेन्सले कोरोना विरुद्ध लड्न साढे ७ लाख रुपैयाँ सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडौं । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना विरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिएको छ ।

यसबाट कोरोना विरुद्धको लडाईमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank