stcnepal long ad
nabil bank
Himalayan bank
national life

कालोबजारीलाई दुई लाख जरीवाना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार
काठमाडौँ । नयाँ बानेश्वरको आईकालु मिट सेन्टरलाई सरकारले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा खसीको मासु प्रतिकिलो १ हजार ८ सयका दरले बेचेको पाइएको थियो ।
उसलाई २ लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ। यस्तै कलंकीकाे चितवन खाद्य स्टाेर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा २ लाख र नागार्जुन नगरपालिका ४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि. के. स्टाेरलाई ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ।
kumari bank
kumari
nawakantipur long