stcnepal long ad
ime life insurance
global ime bank long

प्रधानमन्त्रीको सम्बोधन आज ११ बजे, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपाल टेलिभिजन मार्फत सम्बोधनको प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रधानमन्त्रीले सोमबार नै सम्बोधन गर्ने भनिए पनि पछि आजलाई सारिएको हो ।

prabhu mahalaxmi
kumari