stcnepal long ad
ime life insurance
global ime bank long

काठमाडौं उपत्यकाको फोहोर प्रहरीको सुरक्षामा उठाइँदै 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। काठमाडौं उपत्यकामा केही समयदेखि उठ्न नसकेको फोहोर आज शनिबारदेखि उठाइने भएको छ।  काठमाडौं महानगरको वातावरण तथा कृषि विभागका अनुसार सुरक्षा निकायको सहयोग लिएर आज शनिबारबाट फोहोर उठाउन लागिएको हो।

गत  ११ वैशाखदेखि काठमाडौंको फोहोर उठेको थिएन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयले सडक निर्माणको माग राखेर फोहोर फाल्न दिएका थिएनन्।

काठमाडौं महानगरको वातावरण तथा कृषि विभागले फोहोर ढुवानीमा भएको समस्या गृह मन्त्रालयलाई जानकारी गराएपछि आजदेखि प्रहरीको सुरक्षामा फोहोर उठ्न लागेको हो।

prabhu mahalaxmi
kumari