stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

MINUSCA Mission, CAR मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही अनुरुप २०७९ वैशाख १८ गते UNITED NATIONS MULTIDIMENSIONAL INTEGRATED STABILIZATION MISSION IN THE CENTRAL AFRICAN REPUBLIC (MINUSCA) मा तैनाथ श्री रणशेर गण (शान्ति सेना ) High Readiness Protection Battalion (HRPB) तेश्रो डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना ) छैठौं डफ्फालाई बदली गर्नको लागि श्री जबरजंग गण (शान्ति सेना )-HRPB चौथोँ ड्फ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना ) सातौं डफ्फा (Reinforcement) को अन्तिम फ्लाईटमा सेनानी मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

prabhu mahalaxmi
kumari