1.6K
भोलि वैशाख २० गते सार्वजनिक बिदा काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
Aarthik Sanjal