citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

चेम्बर अफ कमर्सले ट्राफिक प्रहरीलाई २५ सय मास्क र पाँच सय पञ्जा सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ट्राफिक प्रहरीलाई दुई हजार पाँच सय मास्क र पाँच सय पञ्जा सहयोग गरेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई शुक्रबार यी स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

कोरोना भाइरसको महामारीको जोखिमबाट बच्न ड्यटीमा खटिएका ट्राफिक प्रहरीहरुका लागि यी सामग्रीहरु प्रदान गरिएको हो ।

चेम्बर अफ कमर्सले  प्रहरी मुख्यलयमा आजै गएर पाँच हजार मास्क पनि सहयोग गरेको थियो ।

gold
himalayan life insurance long ad
kumari bank