stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेको हो । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ ।  बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ ।

बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

prabhu mahalaxmi
kumari