stcnepal long ad
global ime bank long

नेपाल पत्रकार महासंघ आजबाट ६५ वर्षमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौँ । नेपालका १३ हजार नेपाली संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आजबाट ६५ वर्ष प्रदेश गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाको सवालमा सधै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।     महासंघलाई आजको गौरवपूर्ण क्षणसम्म ल्याइपुर्‍याउने संस्थापक सभापति कृष्णप्रसाद भट्टराई देखि सम्पूर्ण अग्रजहरु प्रति सम्मान प्रकट गर्दै सबै संचारकर्मी एवं प्रेस तया अभिव्यक्ती स्वतन्त्रताका पक्षधरहरुमा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश बिष्ट,उपत्यका महासचिव श्रीजन झा र काठमाण्डौ अध्यक्ष शन्तराम विडारी लगायतले हार्दिक शुभ कामना व्यक्त गर्नु भएको छ ।

IME Lifesidebar
kumari