तनाव नलिऔ,केही हुन्नन
आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
काठमाडौ । आफैलेले आफ्नो ठाउँमा नर्कलाई स्वर्ग र स्वर्गलाई नर्क बनाउन सक्दछ।, जाेन मिल्टर तनाव व्यवस्थापनकाे लागि रामायण,महाभारत- गीता,दुर्गामाता- कालीमाता र यिनकाे लीला,सामाजिक क्षेत्रमा मदर टेरेसाले गरेका याेगदान र मन र शरीरलाई उर्जा दिने राम्रा पुस्तकहरू पढ्न सबैमा अनुराेध छ।
साथै सकारात्मक कुरामात्र संप्रेषण गराैं। नआत्तिऔं । मृत्युकाे विभिन्न कारण हुन सक्दछ,बलेसीमा लडेर पनि मानिस मरेका छन,कालले कसैलाई छेाड्दैन। शनिदेव र यमराजकाे आ- आफ्नो डियुटी छ,उहाँहरूले नगर आदिदेव भगवान सूर्यनारायण हुनुहुन्छ,उहाँले गर्नुहुन्छ। अहिलेकाे कोरोना भाइरसको महामारी आतङकबाट आफु र अरूलाई पनि बचाउन काेसिस गर्नेनै हाे,सरकार,नागरिक समाज, सामाजिक अभियन्ता,अस्पतालहरू र प्रहरी- प्रशासन खटेकै देखिन्छन।काम गर्नेले नै गल्ती गर्नेहाे,त्यसलाई सुधारगर्दै अघि बढ्नेहाे। नआत्तिऔं । यति गर्दागर्दै पनि केही भइहाले के गर्नु त ? ढिलाे चाँडाे एकदिन मर्नुनै छ,काेराेनाकाे निहुँले अलिचाँडाे गइएला फरक यत्ति हाे । मृत्यु अवश्यम्भावी छ।
याे प्रकृतिकाे नियम हाे । कुनैपनि घटनाले सकारात्मक सन्देशपनि छाेडेर गएका छन,बाँच्नेले प्रतीक्षा गराैं।कालका पनि काल महाकाल शिवशङ्कर भाेलेबाबाको शरणमा परौ जय।ॐ