stcnepal long ad
global ime bank long

स्वास्थ्य सेवा विभागलाई चेम्बरद्वारा ५० हजार थान मास्क हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई हस्तान्तण गरे । चेम्बरले यसअघि नै दैनिक ५० हजार मास्क उत्पादन गरी सरकारलाई उपलब्ध गराउने बताएको थियो । बिहीबार पनि विभिन्न जिल्लामा मास्क वितरण गरिने चेम्बरले जनाएको छ ।

IME Lifesidebar
kumari