citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रमाइलो डाँडामा ग्लोबल आइएमईको शाखा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत बुधबार प्रदेश १ को ओखलढुंगा, सिद्धिचरण नगरपालिका वडा ११ रमाइलो डाँडाबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ओखलढुंगा शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालय संख्या १४९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले एक४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, एक ५० एटिएम तथा १९३ शाखा रहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्पmत ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

himalayan life insurance
igi long