stcnepal long ad
global ime bank long

नागढुंगामा हेल्थ डेक्स

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार,९ चैत्र २०७६

काठमाडौं ।आज चैत ९ गते पौने दश बजे चन्दागिरी नगरपालिका वाड नं २ नागढुङगामा कोरोना भाईरस सम्बन्धी आफु बाँचै अरूलाई पनि बचाउ भन्दै चन्दागिरी नगरपालिकाको प्रमुख घनश्याम गिरीको प्रमुख आथित्यमा चन्दागिरी नगरपालिकाको स्वास्थ्य प्रमुख राममणि घिमिरे, चन्दागिरी नगरपालिका २ का वडा अध्यक्ष गोपि सुर्खेती, प्रहरी बृत थानकोटका डीएसपी घनश्याम श्रेष्ठ, प्रहरी प्रभाग नाढुङगाका प्रमुख प्रहरी निरीक्षक ,स्वास्थ्य चौकि नागढुंगाका प्रमुख कृष्णप्रसाद अधिकारी लगायत स्थानीय बासिन्दाहरू चार दर्जनको उपस्थितिमा हेल्थडेक्स खडा गरेको छ ।

यो हेल्थ डेक्सवाट काठमाडौं भित्रिने यात्रुलाईहरूलाई तथा स्थानीय बासिन्दालाई चेकजाँच गर्ने बताए, कोरोनाको कुनै लक्षण देखिन गएको खण्डमा जुन कुनै ब्यक्तिलाई तत्काल सरकारले तोकेको अस्पतालमा पुराउने काम गरिने बताइएको छ । साथै यसैको लागि एउटा एम्बुलेन्स पनि ब्यवस्था मिलाएको छ ।

IME Lifesidebar
kumari