stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

व्लर्ड बुक अफ रेकर्डस्ले “न्यानोपन”संस्थालाई,विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । व्लर्ड बुक अफ रेकर्डस्ले, एकै पटक जुम प्लेटर्फममा ८९८ जनाले मःमः खाएर कोभिडको दोश्रो लहरको क्रममा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा रहेको संस्था “न्यानोपन” ले गरिरहेको अभियानको सहयोगार्थ प्रयासलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

अष्ट्रेलियाबाट संचालित कार्यक्रम “द दिपेश शो”को सक्रियतामा भएको उक्त कार्यक्रमलाई विश्व कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल एवं “वल्र्ड रेकर्ड होल्डर्स एण्ड एचिभर्स एसोसियसन नेपाल”का अध्यक्ष हरि गोपाल प्रधानको समुपस्थितिमा न्यानोपनका प्रमुख वरिष्ठ क्याप्टेन विजय लामालाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा न्यानोपनका उपाध्यक्ष अपरा थापा भट्टराईको पनि उपस्थिति थियो ।

 

 

prabhu mahalaxmi
kumari