stcnepal long ad
ime life insurance
national life
global ime bank long

शान्ति समाजको मण्डलामा विरोध प्रदर्शन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । असोज ५ गते अर्थात २१ सेप्टेम्बर अन्तराष्ट्रीय शान्ति दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज नेपालले आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदनको माग सहित प्रदर्शनमा सहभागीताका लागि हार्दिक अनुरोध गरेको छ।

समाजले २०७८ असोज ५ गते मंगलबार दिउँसो १ बजेदेखि १ : ३० सम्म माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ।

IME Lifesidebar
kumari