sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

दिव्येश्वरी गेष्ट हाउसमा प्रेसरकुकर बम

Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–३ मा रहेको एक गेष्ट हाउसमा आज विहान प्रेसर कुकर बम फेला परेको छ ।

तार जोडिएको अबस्थामा प्रेसर कुकर बम फेला परेपछि प्रहरी घटना स्थलमा पुगेर नेपाली सेनालाई खवर गरेको थियो ।

महानगरीय प्रहरीका अनुसार दिव्यश्वरी गेष्ट हाउस एण्ड रेष्टुरेटबाट बम पेला परेको छ । मध्यपुर ठिमी नगरपालिका ३ मा बलराम भासिमाको घरमा शिवशरण भुजुले सञ्चालन गरेको गेष्ट हाउसमा शंकास्पद बस्तु देखेपछि सञ्चालकले विहान ६ वजे प्रहरीलाई खवर गरेका थिए ।

खवर पाउन साथ प्रहरीले घटना स्थल पुगेर कडन गरेर नियन्त्रणमा लिएको थियो । गेष्ट हाउसको पहिलो तलबाट सुरक्षित तवरले प्रेसरकुकर बम निकालि नेपाली सेनाको बम डिस्पोजल टोलीले १०:१८ बजे डिस्पोज गरेको थियो । बम कसैले र किन राख्यो भने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

prabhu bank
nawakantipur long