citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौंको थापाथली स्थित द ब्रिटिस कलेजलाई बीएसीको मान्यता

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौंको थापाथली स्थित द ब्रिटिस कलेज (टिबिस) ले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिकेसन काउन्सिल, बीएसी)को मान्यता पाएको छ ।

लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।

यो सँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ ।  ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएको कारणले गर्दा कठिन तरिकाले मान्यताप्राप्त गरेको दाबी गरेको छ ।

himalayan life insurance
igi long