citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइएमई पे र साइकल सिटी नेटवर्कबीच सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन (आइएमई पे) र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।

नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकल यात्रीलाई प्रदान गर्ने नगद प्रोत्साहन आइएमई पे मार्फत प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता अनुसार दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रबर्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिर साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिने बताइएको छ।

himalayan life insurance
igi long