citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनएमबि बैंकले ल्यायो ‘एनएमबि इन्भेष्टर सेभिङस्’ योजना

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै बिषेश सुविधायूक्त ‘एनएमबि इन्भेष्टर सेभिङस्’ योजना ल्याएको छ ।

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निः शुल्क डिम्याट तथा मेरो शेयर, निः शुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निः शुल्क अन्तर बैंक रकम ट्रान्सफर, निः शुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा संगसंगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

himalayan life insurance
igi long