citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सामाजिक सुरक्षा कोषको मुद्वा पुर्ण बेन्चमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्द दायर गरेको रिट पुर्ण इजलासमा गएको छ ।

सामाजिक सुरक्षा कोष विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रारम्भिक बहस पश्चात पुर्ण इजलासमा पुगेको छ ।

पाँच दिनको सुनुवाइपछि साउन १० गते आइतबार न्यायाधिसहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पुगेको हो ।

कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै माग गरेका थिए । तर केसीले अन्तरिम आदेश दिने भनेतापनि श्रेष्ठले आदेश दिन नमानेका कारण मुद्दा पूर्ण इजलासमा पुगेको छ ।

अब यो मुद्वा तीन जना वा त्यो भन्दा माथिको इजलाशबाट बहस पैरवी भई फैसला आदेश हुने भएको छ।

gold
himalayan life insurance long ad