sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनआईसी र युनियन पेबीच सहकार्य

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले युनियन पे इन्टरनेसनलको सहकार्यमा एनआईसी एसिया युनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको सुरुआत गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन पे इन्टरनेसनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिकरूपमा युनियन पे भर्चुअल कार्डको सुरु गरिएको हो । उक्त कार्यक्रममा युनियन पे इन्टरनेसनल र एन आई सी एसिया बैंकका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवासँग एकीकृत गरी छिट्टै ग्राहकहरू सामु लैजाने योजना बनाएको छ ।

gold
kumari bank
nawakantipur long