citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बढ्दैछन् सहयोगी हातहरु

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सदस्य, विश्व किर्तिमानमा नाम राख्न सफल हुनु भएका वरिष्ठ पत्रकार हरि गोपाल प्रधानबाट नेपाल पत्रकार महासंघ काठमाडौ शाखालाई कोभिड उपचार कोषमा १० हजार ८ सय ८८ रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गतका पत्रकार ४१ जना कोरोना संक्रमित भएका छन । अस्पताल भर्ना – २ जना भएका छन। उनीहरूको अवस्था सुधार उन्मुख छ । ५ जना पत्रकार संक्रमण मुक्त भएका छन भने ३३ जना होम आइसोलेसनमा रहेका छन । जनता टाइम्सका पत्रकार शान्तिमान कार्की र ललितपुरका पत्रकार बटुकृकृष्ण कार्कीको कोरोना संक्रमितका कारण मृत्यु भएको छ।  ललितपुरमा १६ जना र भक्तपुरमा ७ जना पत्रकार कोरोना संक्रमित भएका छन।

himalayan life insurance
igi long