sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सिंह

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । सरकारले मध्य पश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालय प्राणिशास्त्र विभागका प्राध्यापक प्रा.डा. सिंहलाई उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि विगत ४ महिनादेखि विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको थियो ।

gold
prabhu bank
nawakantipur long