stcnepal long ad
global ime bank long

अब हेलिकप्टरबाटै हलेसी र पाथिभरा दर्शन गर्न पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सुनसरी । हेलिकप्टरबाट पर्यटकीय शहर सुनसरीको धरानदेखि खोटाङ्को हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथिभरा दर्शन गराईने भएको छ ।

नयाँ बर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रा.लीले आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहि बैशाख ५ गतेदेखि हेलिकप्टर यात्रा गराउन लागेको हो ।

धरान होलिडेज प्रा.लि ले बिहीबार पत्रकार सम्मेलन गरि प्रदेश १ को पर्यटन प्रवद्र्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले हेलिकम्टरवाट धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण प्याकेज ल्याएको जनाएको हो ।

गत बर्ष कोरोनाका कारण रोकिएको हवाई यात्रा कोरोना कम भएसँगै पुनः सुचालु गर्न लागिएको जनाइएको छ ।

IME Lifesidebar
kumari