stcnepal long ad
ime life insurance
national life
global ime bank long

फ्रान्स पठाईदिन्छु भनी ३८ लाख ठगी गर्ने महिला पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । फ्रान्स पठाईदिन्छु भनी ३८ लाख ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौंको तारकेश्वर न.पा. वडा नं.१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ बर्षिय पुर्णिमा श्रीषले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा ‘प्याकिङ फुड’ कामको लागि आकर्षक तलव हुन्छ भनि ठगी गरी विभिन्न ३ जनाबाट ३८ लाख ५० हजार लिइ सम्पर्क विहीन भई रकम ठगी आरोपमा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारमा जानका लागी पैसा दिएका शिर बहादुर थापाको जाहेरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले तारकेश्वर बाट पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अहिले घटना बिषयमा आवश्‍यक अनुसन्धान भैइरहेको छ ।

IME Lifesidebar
kumari