citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

प्रेस काउन्सिलमा नयाँ सदस्य सचिव

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा नयाँ जिम्मेवारी सम्हाल्न आउनु भएका सहसचिव लेखनाथ शर्मालाई प्रेस काउन्सिल नेपालमा स्वागत गरिएको छ । उहाँ अर्थ मन्त्रालयबाट सरुवा, बढुवा भई आउनु भएको हो ।
शर्मालाई प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवको रुपमा उहाँका जिम्मेवारी बारे जानकारी गराउनु भएको थियो । विभागको महानिर्देशक नै काउन्सिलको सदस्य सचिव हुने व्यवस्था रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank