stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सी पी मैनाली सवार कार दुर्घटना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

बर्दिबास । नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सी पी मैनाली आज सडक दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । मैनाली सवार निजी कार महोत्तरीको बर्दिबास नजिक दुर्घटनामा परेको हो ।

आज बिहान काठमाडौबाट झापातर्फ यात्रा गरिरहेका मैनाली सवार बा ४ प २१२० नम्बरको निजी कार विपरित दिशाबाट आइरहेको एउटा पिक अप भ्यानसँग जुध्दा दुर्घटना भएको बर्दिबास प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते मैनालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौं ल्याउने तयारी पनि भइरहेको प्रहरीले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari