stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सुनको मूल्य फेरि उकालो तिर

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६

काठमाडौं । बुधबार ओरालो लागेको सुनको मूल्य बिहीबार फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७९ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर बिहीबार ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले बढेर ७९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ७९ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य नौ सय जाँच रुपैयाँ थियो ।

prabhu mahalaxmi
kumari