stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एग्रोभेट्सका सञ्चालक ब्राउन सुगर सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विर्तामोड नगरपालिका–३ बिर्ताबजार त्रिवेणी टोलबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोपाल एग्रोभेट्स पसलमा प्रतिबन्धित लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा सञ्चालक गोपाल गौतमलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो।

कृषिजन्य सामग्रीको पसल सञ्चालन गर्ने उनको साथबाट ४५ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

prabhu mahalaxmi
kumari