stcnepal long ad
global ime bank long

सय किलो गाँजा बरामद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

चितवन । राप्ती नगरपालिका–८ स्थित कालिका सामुदायिक वनबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही वनको टोलीले गस्ती गर्ने क्रममा वनभित्र अपरिचित व्यक्तिहरु बोरा बोकी जंगलभित्र फाली भागेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari