stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज पनि सुन चाँदीको भाउ घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन(चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो।

यससँगै प्रतितोला सुन २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

IME Lifesidebar
prabhu mahalaxmi
kumari