stcnepal long ad
nabil bank
macchha(MBL)

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन् ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केहि समय अघि मात्रै अवकाश लिएका थिए ।

prabhu mahalaxmi
kumari