stcnepal long ad
nabil bank
macchha(MBL)

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने मन्त्रिपरिषद्को निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। अब पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा छुट हुने भएको छ । सरकारले पेट्रोलियम पदार्थ भइरहेको महङ्गीलाई मध्यनजर गर्दै आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको जनाएको छ ।

prabhu mahalaxmi
kumari