stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नागढुङ्गा नाकाबाट ४९५५ यात्रु भित्रिए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । नागढुंगा नाकावाट हिजाे साउन २७ गते बिहान ६ बजे देखि आज २८ गते बिहान ६ बजे सम्म १९९९ वटा सवारी साधनवाट ४९५५जना यात्रु भित्रिएका र २०९७ वटा सवारी साधनवाट ४८८४ जना यात्रु वाहिरिएकाे महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।
याे अवधिमा नागढुंगा नाकावाट खाद्यान्न १८१ वटा,ग्याँसको बुलेट ११ वटा, काेईलाकाे ३ गाडि,ग्याँस सिलिन्डरका २० वटा, ईन्धनका ट्यान्कर ४३ वटा, अक्सिजनकाे ग्याँस गाडि २ वटा, तरकारीका ४२ वटा, फलफूलका १९ वटा, दुधका टयाङकर १७ वटा, कुखुरा १८ वटा, अण्डाका १७ वटा,औषधिका १४ वटा, सिमेन्टका १८७ वटा, छडका ४१ वटा, खसीका ९ वटा, रागा ९ वटा र अन्य ५३ वटा सवारी साधन भित्रीएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long