stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वमा कोरोना भाइरस अर्थात् कोरोना भाईरस९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या २ कडोड नाघेको छ । वल्र्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २१ हजार २ सय ९३ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ भने एक करोड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार ५ सय ९६ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै २४ घण्टामा ४ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार उपचारपछि घर फर्किएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख ६५ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने ५१ लाख ९९ हजार ४ सय ४४ पुगेको छ ।

kumari bank
kumari
nawakantipur long