stcnepal long ad
global ime bank long

फेरी बढ्यो सुनको मूल्य 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । केही दिन यता घट्दै आएको सुनचाँदीको मूल्य साताको अन्तिम दिन आज शुक्रबार भने नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

हिजो तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार बढेर ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।
यस्तै चाँदी तोलामा तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । यसअघि हिजो चाँदी तोलामा ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

IME Lifesidebar
kumari