macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सेञ्चुरी बैंकको  घोषणा गर्यो लाभांश

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांस प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ८,४१,५४,७१,५७६.३० रुपैयाँको २ प्रतिशतले हुन आउने रकम १६,८३,०९,४२३.७० रुपैया बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कुल चुक्ता पुँजी ८,४१,५४,७१,५७६.३० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने रकम ३९,९७,३४,८९९.८७ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको छ । र्आार्थक वर्ष २०७५÷०७६ को वित्तिय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण र प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित गरिएको बैंकले जनाएको छ ।

२४ माघ २०७६, शुक्रवार १०:०८ बजे प्रकाशित

NTA long ad