citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सेञ्चुरी बैंकको  घोषणा गर्यो लाभांश

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांस प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ८,४१,५४,७१,५७६.३० रुपैयाँको २ प्रतिशतले हुन आउने रकम १६,८३,०९,४२३.७० रुपैया बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कुल चुक्ता पुँजी ८,४१,५४,७१,५७६.३० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने रकम ३९,९७,३४,८९९.८७ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको छ । र्आार्थक वर्ष २०७५÷०७६ को वित्तिय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण र प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित गरिएको बैंकले जनाएको छ ।

himalayan life insurance
igi long