stcnepal long ad
himalayan life insurance long ad

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा भाउ सामान्य बढेको हो ।

जस अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा पनि लिटरको २ रुपैयाँका दरले भाउ बढाइएको छ ।

नयाँ दर अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६० रुपैयाँ र डिजेल–मट्टितेल लिटरको १ सय ४५ रुपैयाँ पर्नेछ ।

नयाँ भाउ आजै राति १ बजेबाट लागू हु्नेछ । इन्डियन आयल निगमबाट नयाँ दर रेट आएपछि सोही अनुसार यहाँ पनि भाउ बढाइएको निगमको भनाई छ ।