stcnepal long ad
ime life insurance
national life
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी नविकरणमा शत प्रतिशत छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशतसम्म ब्याज छुट सुविधा दिने भएको छ ।

कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असार १ गतेदेखि ३० गतेसम्म व्यतित बीमालेख पुनर्जागरणमा छुट प्रदान गर्ने जानकारी दिएको हो ।

कम्पनीका अनुसार उक्त छुट सुविधा बीमा पोलिसी अवधिभर एक पटक मात्र प्रदान गरिने र यसरी ब्याज छुट सुविधा उपयोग गरी नविकरण गरेका बीमालेख समर्पण गर्दा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा गरिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari