stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

किरण राज शर्मा सूचना विभागको महानिर्देशकमा नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सूचना तथा प्रसारण विभागको महानिर्देशकमा सहसचिव किरणराज शर्मा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार वरिष्ठ सहसचिव शर्मालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका शर्माको केही दिन अघि मात्रै मन्त्रालयमा सरुवा भएको थियो । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन, वन मन्त्रालय र लोक सेवा आयोग लगायतमा काम गरी सकेका शर्मा प्रशासन क्षेत्रमा विवादरहित व्यवसायीक प्रशासकका रूपमा चिनिन्छन् ।

prabhu mahalaxmi
kumari bank
kumari