sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सरकारलाई बुझाएनपप्पु कन्स्ट्रक्सनले ५३ करोड, महालेखाले निकाल्यो ३५ दिने सूचना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो।

हेर्नुहोस् सूचना–

 

gold
nawakantipur long