stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मा डीएसपी चन्दलाई

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दले पाएकी छन्।

यसअघिका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएर गएपछि चन्दलाई नयाँ प्रवक्ता तोकिएको हो।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार अधिकारीको बिदाइसँगै चन्दलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। डीएसपी चन्द यसअघि स्वयम्भू वृत्तबाट परिसरमा सरुवा भएकी थिइन्।

prabhu mahalaxmi
kumari bank
kumari