citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

फास्ट फुड एशोसियशनको अध्यक्षमा होमबहादुर श्रेष्ठ निर्वाचित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । फास्ट फुड एसोसिएसन नेपाल केन्द्रको नयाँ केन्द्रीय समिति चयन भएको छ । सोमबार भएको केन्द्रको ८ औँ राष्ट्रिय अधिवेशनबाट अध्यक्ष होम बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षद्वय रामकाजि भण्डारी र नवीन श्रेष्ठ रहेका छन् भने महासचिवमा राकेश श्रेष्ठ रहेका छन् ।

gold
himalayan life insurance long ad