stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार के.सी. चयन हुनु भएको छ । अमर बहादुर थापा उपाध्यक्ष, लक्ष्मण प्रसाद रिमाल महासचिव, सरोज खनाल सचिव, शिवा थापा कोषाध्यक्ष पदमा चयन हुनुभएको छ ।

साधारण् सभाले चुडामणी देवकोटा, डा.प्रतिभा पाण्डे, अधिवक्ता लक्ष्मी सापकोटा, अधिवक्ता मुकेश ढुङ्गाना र सज्जनवर सिंह थापालाई सदस्यमा चयन गरेको छ ।

यस अघि संस्थाको अध्यक्ष पदमा मधुसुदन पौडेलले सम्हाल्दै आउनु भएको थियो ।
कार्य समितिको निर्वाचन अधिकृतको रुपमा अधिवक्ता बोध लाल पुरी रहनु भएको थियो ।

prabhu mahalaxmi
kumari