stcnepal long ad
Himalayan bank
national life

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंमा गरिएको परिक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १८ जना र तनहुँका ७ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार २ सय ५६ पुगेको छ ।

 

kumari bank
kumari
nawakantipur long