stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

फिलिपिन्समा कोरोनाको कारण समस्यामा परेका नेपाली लाई लिन आइतबार उद्दार उडान हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फिलिपिन्समा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आगामी आइतबार उडान हुने भएको छ ।

फिलिपिन्सको मनिलाबाट त्यहाँ समस्यामा रहेका नेपाली ल्याउनका लागि हिमालय एअरलाइन्सले जुलाई १२ अर्थात आउँदो आइतबार उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार फिलिपिन्स र ब्रुनाई कोरोनाका कारण रोकिएका १८९ जना दूतावासको प्राथमकितामा परेका छन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरेको छ । यी देशमा समस्यामा परेका र स्वदेश फर्कन पर्ने अवस्थामा भएमा दूतावासमा आफ्नो विवरण टिपाउन पनि अनुरोध गरिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari