stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सप्तकोशी डेभलपमेण्ट बैंकको संचालकमा ६ जना निवार्चित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा ६ जना संस्थापक र सर्वसाधारणतर्फ सञ्चालकहरु निर्वाचित भएका छन्।

कम्पनीको असार २१ गते भएको बैठकले संचालकहरुलाई चार बर्षका लागि नियुक्त गरेको हो ।

संस्थापक शेयरधनीकोतर्फबाट तारानाथ निरौला, हेमराज सुबेदी र डा जीवन कुमार ढकाल, सर्वसधारण समूहको तर्फबाट भागिरथ खनाल र लिल बहादुर लिम्बु सञ्चालक पदमा निर्वाचित भएका हुन् । साथै उक्त बैठकले स्वतन्त्र संचालकमा डा. अर्जुन कुमार बराल नियुक्त भएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari