citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा : प्रि–मनसुनकै प्रभाव

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी, बाग्मती र कोशी प्रदेशको केही ठाउँमा वर्षा भइरहेको हो ।

पूर्वको कोशीमा भित्रिएको मनसुन हिजो बेलुकादेखि बल्ल मधेस प्रदेशको पूर्वी भागमा पुगेकोले अन्य ठाउँमा अहिले भइरहेको वर्षा प्रि–मनसुनकै प्रभाव रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा भइरहेको वर्षा केहीबेरमा रोकिने र आज बेलुका फेरी पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

himalayan life insurance
igi long