sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सरकारले आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ ।

९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताए ।

प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्‍याइने पुनले बताए । विद्युत् प्रसारण लाइन विस्तारमा निजी क्षेत्रको पनि सहभागी गराइने बताइएको छ ।

gold
prabhu bank
nawakantipur long